News

Jun 1, 2011

यार्सा टिप्न गएका ६ जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बझाङ, जेष्ठ १८ - यार्सागुम्बा संकलनमा गएका ६ जनाको अत्यधिक चिसोका कारण उच्च हिमाली क्षेत्रमा मृत्यु भएको छ । अरू पनि बिरामी भएर खाली हात घर फर्केका छन् । मृत्यु हुनेमा पाँच स्थानीय बासिन्दा रहेका छन् भने एकजना सुर्खेतका रहेको त्यहाँबाट फर्केका रिलु गाविसका रामबहादुर बोहराले जनाए ।

No comments: