News

Jun 10, 2011

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्वस्थ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्वस्थ हुनुभएको छ। बिहीबारदेखि ज्वरो र रुघाबाट ग्रसीत हुनु भएका प्रचण्ड आफै संयोजक रहेको संविधान सभाका विवाद मिलाउन बनेको संवैधानिक उपसमितिको आजको बैठकमा उपस्थित हुन सक्नु भएन। आज बिहान प्रधानमन्त्री झलनाथ खनालले प्रचण्ड निवास नयाँ बजार पुगेर उहाँको स्वास्थ्य स्थितीको बारेमा जानकारी लिनुभएको थियो।

No comments: