News

Aug 11, 2009

लिरामोको पत्रकार सम्मेलन सम्पन्न तथा पुस्तक बिमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,हंगकंग
८ अगष्ट २००९ को वेलुका याउ मा तेर्इ कम्यूनिटी हलमा लिम्वुवान राष्ट्रिय मोर्चाको पत्रकार सम्मेलन सम्पन्न भएको छ । विषेश गरेर लिरामोको महासचिव लिम्वुवानमा ७ महिना संगठन विस्तार तथा लिम्वु कलाकार टोलीसंग लिम्वुवान जनजागरण कार्यक्रमको लागि जानुभएको थियो । कार्यक्रम लिम्वुवान प्रान्तिय परिषदसंग संयुक्त रुपमा लिरामोले गरेको थियो । त्यस्तै लिरामो अध्यक्ष दिल पालुङवा लिम्वु पनि केही समय अघि नेपाल गएर लिम्वुवान आन्दोलनमा संयुक्त मोर्चामा आवद्ध रहेर जानको लागि लिम्वुवानवादी पार्टीहरुसंग जुलाई १०,२००९ मा चुम्लुङ हिम ललितपुरमा वैठक वसी तथा सहमती जुटाई फर्किनु भएको थियो ।महासचिवको कार्यक्रम फागुनमा ताप्लेजुङवाट शुरु भएको थियो । यसको लागि वि.सं. २०६५ माघ २८ गते धरानबाट लगभग ५५ जनाको टोलि र कलाकारहरुलाई लिरामो र लिप्रापका नेता तथा कार्यकर्ताहरुले शुभकामना तथा बिदाई गरेका थिए ।

यस कार्यक्रमको मुख्य उदघोष - "सम्पूर्ण लिम्बुवान बासीको एउटै चाहाना, लिम्बुवान स्वायत्त राज्यको स्थापना" भन्ने रहेको थियो ।

लिम्बुवान राज्य निर्माण अभियान २०६५ को कार्यक्रमहरु निम्न मिति र समयमा रहेको थियो ।

१)ताप्लेजुङको फुङलिङ बजारमा २०६५ फाल्गुन १ गते ।
२)पानथरको फेदेन बजारमा २०६५ फाल्गुन ३ गते ।
३)इलामको इलाम बजारमा २०६५ फाल्गुन ४ गते ।
४)झापाको दमक बजारमा २०६५ फाल्गुन ५ गते ।
५)मोरङको पथरी बजारमा २०६५ फाल्गुन ६ गते ।
६)सुनसरिको धरान बजारमा २०६५ फाल्गुन ७ गते ।
७)सुनसरिको चैनपुर बजारमा २०६५ फाल्गुन ९ गते ।
८)तेह्रथुमको मियङलुङ बजारमा २०६५ फाल्गुन ११ गते ।
९)धनकुटाको धनकुटा बजारमा २०६५ फाल्गुन १२ गते ।

कार्यक्रम बिर्सजनः
वि.सं.२०६५ फाल्गुन १३ गते धरान हरियाली रिसोर्टमा कलाकारहरुलाई एक भब्य कार्यक्रमका साथ बिदाई गरिएको थियो ।
कलाकारहरु - लिम्बुवान राज्य निर्माण अभियान २०६५ को कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बु, खगेन्द्र यक्सो, यासेली योङहाङ, जसोदा लिम्बु, कुशल थलङ, समिर सिङगक, लिला रार्इको साथमा ब्याण्ड र बिभिन्न जातिय बाजागाजा आदी रहेको थियो ।
यसै सन्दर्भमा लिरामोको ९ जिल्लाहरुमा लिरामो जिल्ला सम्योजक समिति, एक लिरामो प्रमुख सम्योजन समिति, एक लिरामो बिद्यार्थी संगठन, एक लिरामो आठरार्इ क्षेत्रिय सम्योजन समिति, एक लिरामो कलाकार समुह जम्मा १७ समितिहरु निम्न अनुसार गठन गरिएको ब्यहोरा जानकारी महसचिवव्दारा गरार्इएको थियो ।

क) प्रमुख सम्योजक श्री शुभास पालुङवा (काठमाण्डौ)

ख)जिल्ला सम्योजन समितिहरु
१) ताप्लेजुङ
१) सम्योजक श्री खडक बहादुर थलङ
२) सदस्यहरु श्री देउमान मादेन
३) ,, श्री देउकुमार लिम्बु
४) ,, श्री नरकुमारि पालुङवा
५) ,, श्री खगेन्द्र तिम्सीना
२) पानथरः
१) सम्योजक श्री बिस्व तुम्बापो
२) सदस्यहरु निर्मला तुम्बापो
३) ,, सलिजा कन्दङवा
४) ,, भिम ब. तुम्रोक
५) ,, मन कुमार तिम्सीना
३) र्इलामः
१) सम्योजक श्री शन्तोस नेम्बाङ
२) सदस्यहरु श्री फणीन्द्र पोखे्रल
३) ,, रनमाया लावती
४) ,, महेन्द्र माया लावती
४) मोरङः
१) सम्योजक श्री रबि चोङबाङ
२) सदस्यहरु श्री चन्द्र कुबिर पाहिम
३) ,, अमृता र्इङनाम
४) ,, डम्बर कुमारि थोप्रा
५) ,, श्री सुरज चङवाङ
५) सुनसरी :
१) सम्योजक श्री दलहाङ र्इङनाम
२) सदस्यहरु श्री प्रेम चङबाङ
३) ,, श्री भक्तः ब. निङलेखु
४) ,, श्री राम ब. र्इङनाम
५) ,, शान्ता यक्सो
६) धनकुटाः
१) सम्योजक श्री शन्त विर तामाङ
२) सदस्यहरु श्री केवल र्इङनाम
३) ,, श्री धिरज रार्इ
४) ,, श्री राधिका र्इवाहाङ
५) ,, देबिमाया गुरुङ
७) सङखुवारभाः
१) सम्योजक श्री रबिन्द्र नेयोङ
२) सदस्यहरु श्री चन्द्रहाङ खाम्याङ
३) ,, श्री डिल्ली याक्खा
४) ,, सुश्री निर्मला यङया
५) ,, श्री सहर मान रार्इ
८) तेह्रथुम : पुनरगठन(अगाडी नारायण र्इङनाम सम्योजक हुनुहुन्थ्यो)
१) सम्योजक श्री र्इन्द्र राज र्इङनाम
२) सदस्यहरु श्री पदम ब. गुरुङ
३) ,, श्री शर्ण कुमार र्इङनाम
४) ,, श्री भद्रमान र्इङनाम
५) ,, श्री राम कुमार थलङ
६) ,, श्री मरिचमान र्इस्वो
७) ,, श्री खडग ब. चङवाङ
८) ,, श्री कर्ण बीर तुम्बाहाङफे
९) ,, श्री लेख ध्वज सङयक
९) झापा - पुनरगठन (अगाडी खगेन्द्र र्इङनाम सम्योजक हुनुन्थ्यो)
१) सम्योजक श्री राजु हाङ कन्दङवा
२) सदस्यहरु श्री दिल ब. र्इङनाम
३) ,, श्री जिवन पाठक
४) ,, श्री मोहन बानिया
५) ,, श्री देबिन्द्र र्इङनाम
ग) झापा जिल्ला परामर्स समिति :
१) श्री शेर बाहादुर र्इङनाम
२) श्री पूर्ण बहादुर र्इङनाम
३) श्री जगत बहादुर र्इङनाम
४) श्री बलिराज र्इङनाम
५) श्री खगेन्द्र र्इङनाम
६) श्री तिल बिक्रम कन्दङवा
७) श्री गणेश बिमली
८) श्री पर्शु सिटौला
९) श्री पदम चोङबाङ
१०) श्री यूवराज बिमली
घ) केन्द्रीय परामर्श समिति
१) श्री भगी राज र्इङनाम
२) श्री होम प्रसाद भेटवाल
३) श्री तोम प्रसाद बिमली
४) श्री चन्द्र र्इङनाम
५) श्री बिष्णु यक्सो
६) श्री अनन्त कार्की
७) राम थेवे
८) राजेश लिम्वु
९) गणेश लिम्वु
ङ) बरिष्ठ तथा स्वतन्त्र सल्लाहकार
१) श्री बालकृष्ण माबोहाङ
च) कलाकार समुह समिति
१) सम्योजक : श्री यासेली यङया
२) सदस्यहरुः श्री खगेन्द्र यक्सो
३) ,, श्री कुशल थलङ
४) ,, शुश्री शाबित्रा र्इङनाम
५) ,, शुश्री लीला रार्इ
६) ,, श्री समिर सिङगक
छ) बिद्यार्थी संगठन
१) सम्योजक श्री भरत आले
२) सदस्यहरु श्री बिक्रम लिम्बु
३) ,, श्री ख्याम ब. र्इङनाम
४) ,, श्री डम्बर पाङमा
५) ,, शुश्री बिमला सुब्बा
ज) लिरामो शिक्षक संगठन
१) संयोजक श्री चक्र ब. र्इङनाम
२) सदस्यहरु श्री कालि ब. कन्दङवा
३) ,, श्री डम्बर सिङ तामाङ
४) ,, श्री तेजमान कन्दङवा
५) ,, श्री हरि बानिया
झ) आठरार्इ क्षेत्रिय समिति
१) सम्योजक श्री कमल तिम्सीना
२) सदस्यहरु श्री केशर र्इङनाम
३) ,, श्री अमर कन्दङवा
४) ,, श्री बर्मध्वज सोधुङ
५) ,, श्री भक्त ब. र्इस्बो
ञ) यथावत- नेपाल सम्पर्क अधिकृत श्री धन बीर सावा र प्रतिनिधि श्री मोति र्इङनाम त्यस्तै गरि यूके सम्योजक श्री राज ब. चङबाङ, मलेसिया सम्योजक श्री रण वहादुर तुम्बाङफे र यू. एस. ए. सम्योजक श्री नगेन्द्र र्इङनाम र सल्लाहकार डा. महेन्द्रलावती यथावत रहनुभएको छ । त्यस्तै यसै अवसरमा अध्यक्ष दिल पालुङवा लिम्वु "नेपाल कुश्शा" व्दारा लिखित "लिम्वुवान राज्यको संक्षिप्त इतिहास र पूनस्थापना" पुस्तकको विमोचन किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष तथा कार्यक्रम अतिथी नीर प्रसाद लिम्वुव्दारा गरिएको थियो ।
पुस्तकको सवालमा लिरामो सचिव सुरेश सुव्वाव्दारा पुस्तक लिम्वुवानवादीहरुलाई अति आवश्यक पर्ने र लिम्वुवानकोवारेमा जान्न चाहनेहरुको लागि उपयुक्त भएको वताउनुको साथै सवैले एक प्रति सिरानीमै राख्ने खालको व्यक्त गनुभयो । पुस्तक सानो आकार र मूल्य पनि हङकङ डलर दश मात्र राखिएको छ ।यस कार्यक्रममा अतिथी निर प्रसाद लिम्वु, पानथर समाजका अध्यक्ष्ँ कृष्ण लावती, मान वहादुर थोप्रा आदिले मन्तव्य व्यक्त गर्नुभएको थियो । छलफलको क्रममा महासचिवले लिरामोको उद्धेश्य धनी गरिव सवैको समानता र लिम्वुवानवासीहरु सवै समान हुने व्यक्त गर्नुभएको थियो । यसै कुरालाई पुस्टी गर्दै कार्यक्रम समापनको क्रममा अध्यक्ष दिल पालुङवा लिम्वुले लिरामोको सिद्धान्त "प्रजातान्त्रिक प्रगतिशिल समाजवाद र राष्ट्रियता(प्रप्रसरा)" र आसवस (आत्मानिर्णय, समावेसी, वहुदलीय व्यवस्था र संघीयवाद) रहेकोले साम्यवादीहरु जस्तो उग्र नभएर समाज सुहाउदो उपयुक्त शासन व्यवस्था अंगिकार गर्ने कुरा व्यक्त गर्नुभयो । यसमा मुन्धुमवादी अवधारणा तथा दश लिम्वुवान सत्र थुमको मौलिकता रहेको वताउनुभयो । यो मौलिकताको कारण लिम्वुवान राष्ट्रिय मोर्चाको भविष्य उज्वल भएको र लिरामोको सिद्धान्त अन्य लिम्वुवानवादीहरुले अनुसरण गरेर लिम्वुवानवादीरु एकजुट भै लिम्वुवान स्वायत्त राज्य प्राप्तिमा लाग्नुपर्ने आव्हान गर्नुभएको थियो । हामी कोही पनि अरुणपूर्वको ९ जिल्लाहरु वाहेकको क्षेत्रमा सिमीत नहुन चेतावनी दिनुभयो । लिम्वुवानभित्र कोचिलाको कुरा लिम्वुवान विरोधीहरुले ल्याएकोले सम्पूर्ण लिम्वुवान राष्ट्रवादीहरु एकभएर लाग्न महासचिव र्इङनामले कार्यक्रमको प्रस्तुतिको क्रममा व्यक्त गर्नुभएको थियो । यस कार्यक्रमको अध्यक्षता अध्यक्ष दिल पालुङवा लिम्वु, कार्यक्रम प्रतिवेदन प्रस्तुति महासचिव अविचन्द्र र्इङनाम, सञ्चालन सचिव सुरेश सुव्वाले र स्वागत मन्तव्य कोषाध्यक्ष मदन कन्दङवाले गर्नु भएको थियो । यसै क्रममा लिरामोको परामर्श सदस्य तथा इतिहासकार राज वहादुर पन्धाक लिम्वुको २ महिना अघि नेपालमा असामयिक निधन भएकोमा आत्माको चीर शान्तिको लागि १ मिनेट मौन धारणा र परिवारजनमा समवेदना गरिएको थियो ।

No comments: