लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आपराधिक गतिविधिमा संलग्नहरूलाई कारबाही गर्न सरकारले विशेष सुरक्षा योजना ल्याएपछि झस्केका पाँच सशस्त्र समूहले कार्यगत एकताको घोषणा गर्दै सरकारसँग वार्ता र सरकारी कारबाहीविरुद्ध प्रतिकार दुवै गर्ने रणनीति बनाएका छन् । अघिल्लो सरकारसँग वार्ता गरेका र अहिले सहकार्यको मोर्चा कसेका चार समूहलाई सरकारले यसै साता वार्तामा बोलाएर अर्को वार्ताको मितिसमेत तय गरिसकेको छ ।
गृहमन्त्री भीम रावल तथा गृह राज्यमन्त्री रिजवान अन्सारीले आपराधिक प्रवृत्तिका सशस्त्र समूहहरूलाई कारबाही गर्ने धारणा सार्वजनिक गरेलगत्तै १५ साउनमा मधेसमुक्ति टाइगर्स, मधेसी भाइरस किलर्स, राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चा र तराई संयुक्त जनक्रान्ति पार्टीले सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गरेर कार्यगत एकताको घोषणा गरेका छन् । त्यसको दुई साता नबित्दै कार्यगत एकता गर्ने समूहमा लिबरेसन टाइगर अफ तराई इलम (एलटिटिई) पनि थपिएको छ । इलमले पनि अघिल्लो सरकारसँग पहिलो चरणको वार्ता गरिसकेको छ । तर, प्रधानमन्त्री माधव नेपालसँग एकपटक अनौपचारिक वार्ता गरिसकेको संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चा कार्यगत एकता अभियानमा छैन । यद्यपि कौटिल्य शर्माको नेतृत्वमा वार्तामा आएको उक्त समूहले पनि सरकारी सुरक्षा योजनाको विरोध गरेको छ । चार समूहबीच कार्यगत एकता भएलगत्तै सरकारले पहिलो चरणको वार्ताको समीक्षाका लागि चारै समूहलाई बोलाएर दोस्रो चरणको औपचारिक वार्ताको मिति तय गरेको छ । २७ साउनमा भएको समीक्षा बैठकमा दोस्रो चरणको औपचारिक वार्ता आगामी २१ भदौमा गर्ने सहमति भएको छ । सहमतिमा पहिलो चरणको वार्तापछि पक्राउ परेका कार्यकर्ता रिहा गर्ने, मृतकलाई सहिद घोषणा गर्ने, राजनीतिक मुद्दा र सशस्त्र समूहका सेनाबारे दोस्रो चरणको वार्तामा छलफल गर्ने पनि सहमति भएको छ ।वार्तामा सहभागी राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चाका वार्ता समिति संयोजक राजीव झाले भने, 'हाम्रा कार्यकर्ता रिहा नगरे दोस्रो चरणको वार्तामा हामी बस्दैनौँ, बरु पुरानै बाटोमा फर्किन्छौँ ।'
सरकारले वार्तामा सहभागी सशस्त्र समूहलाई दोस्रो वार्तासम्म कुनै पनि कारबाही नगर्ने बताएको छ, तर आपराधिक समूहमा कुन-कुन समूह छन् भनेर घोषणाचाहिँ गरेको छैन । सम्भवतः यही अन्योलबाट सशंकित छन् वार्तामा सहभागी समूहहरू । २७ साउनको समीक्षा बैठकमा सशस्त्र समूहमाथि कुनै किसिमको कारबाही नगर्ने प्रतिबद्धता माग गरेअनुसार शान्तिमन्त्री रकम चेमजोङले चित्तबुझ्दो प्रतिबद्धता जनाएका थिए । तराई संयुक्त जनक्रान्ति पार्टीका वार्ता समिति संयोजक गजेन्द्र मण्डलले सरकारले कारबाही थाले वार्ता छाडेर प्रतिरोधमा जाने चेतावनी दिए ।

नेपालका सशस्त्र संघर्षरत समूहहरु
१. अखिल तराई मुक्तिमोर्चा
(गोइत)
२. इन्टरनेसनल टाइगर्स
३. अखिल तराई मुक्तिमोर्चा
(प्रताप)
४. तराई मिलिट्री मोर्चा
५. जनतान्त्रिक तराई मुक्तिमोर्चा
(ज्वालासिंह)
६. संयुक्त जनतान्त्रिक
(आनन्द)
७. जनतान्त्रिक तराई मुक्ति मोर्चा
(राजन)
८. राष्ट्रिय समानान्तर ज्वालामुखी
९. मधेस राष्ट्र जनतान्त्रिक पार्टी
(क्रान्तिकारी)
१०. तराई गणतान्त्रिक मुक्ति मोर्चा
११. जनतान्त्रिक मुक्ति मोर्चा
१२. सुप
(सुदूरपश्चिम) क्रान्ति दल
१३. जनशक्ति क्रान्तिकारी पार्टी
१४. जनतान्त्रिक तराई मुक्ति मोर्चा
(विस्फोट)
१५. तराई संयुक्त जनतान्त्रिक पार्टी
१६. नेपाल डिफेन्स आर्मी
१७. संयुक्त थारू मुक्ति मोर्चा
१८. राष्ट्रिय आर्मी नेपाल
१९. पल्लो किराँत लिम्बुवान राष्ट्रिय मञ्च
२०. जनवादी गणतान्त्रिक तराई मुक्ति मोर्चा
२१. तराई इन्काउन्टर पार्टी
२२. तराई कोब्रा
२३. तराई एकता परिषद्
२४. तराई बागी
२५. महान् मधेस क्रान्तिकारी पार्टी
२६. नेपाल जनतान्त्रिक पार्टी
२७. शान्तिका लागि क्रान्ति तराई
२८. थारू राष्ट्रिय मोर्चा नेपाल
२९. मधेस तराई मञ्च
३०. नेसनल रिपब्लिकन पार्टी नेपाल
३१. रोयल डिफेन्स आर्मी
३२. मधेस स्पेसल फोर्स
३३. खम्बुवान राष्ट्रिय मोर्चा
३४. मधेसी भाइरस किलर पार्टी
३५. खम्बुवान डेमोक्रेसी मञ्च
३६. उत्थान संघ
३७. संघीय लिम्बुवान
राज्यपरिषद्
(कुमार लिङ्देन)
३८. नेसनल टेररिस्ट इन्काउन्टर कमिटी
३९. संघीय लिम्बुवान
राज्यपरिषद्
(सञ्जुहाङ पालुहावा)
४०. लिबरेसन टाइगर अफ तराई
इलम
(एलटिटिई)
४१. संघीय लिम्बुवान् राज्यपरिषद्
(मिसेकहाङ)
४२. गोर्खा मुक्तिमोर्चा
४३. जनतान्त्रिक तराई मुक्ति मोर्चा
(तुफान)
४४. जनतान्त्रिक तराई मुक्तिमोर्चा
(पवन)
४५. जनतान्त्रिक मोर्चा
४६. अखिल तराई मुक्तिमोर्चा
४७. नेपाल गणतान्त्रिक योङ टाइगर्स ग्रुप
४८. रेभ्युलुसनरी लेफ्ट विङ
४९. तराई जनक्रान्ति मोर्चा
५०. मधेसी साइलेन्ट किलर्स
५१. संयुक्त जनक्रान्ति मोर्चा
५२. तराई राष्ट्रिय मुक्ति सेना
५३. नागराज
५४. तराई राष्ट्रिय जनक्रान्ति पार्टी
(क्रा.)
५५. जिएएफपी रणवीर सेना नेपाल
५६. मधेस राष्ट्र जनक्रान्ति पार्टी
५७. संयुक्त विद्रोही मोर्चा
५८. तराई कन्ट्रोल पार्टी
५९. संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा
६०. मधेसी राष्ट्र जनतान्त्रिक पार्टी
६१. तराई मुक्ति मोर्चा
६२. मधेस राष्ट्र जनतान्त्रिक
तराई मुक्ति मोर्चा
(क्रान्तिकारी)
६३. मधेसी टाइगर्स
६४. तराई लिबरेसन फोर्स
६५. मधेस मुक्ति टाइगर्स
६६. पिपुल्स आर्मी
६७. भाइरल किलर
६८. तराई जनजागरण संघर्षशील मोर्चा
६९. तराई डिफेन्स आर्मी
७०. तराई पुत्र
७१. जनवादी तराई मुक्ति मोर्चा
७२. मधेस क्रान्तिकारी दल
७३. अजिङ्गर एक्स
७४. डाइनोसर
७५. उल्फा समूह
७६. तराई जनमुक्ति क्रान्तिकारी पार्टी
७७. नेपाल गोरखा आर्मी
७८. तराई कमान्डो
७९. तामाङ कोब्रा
८०. तराई टाइगर्स
८१. तराई आर्मी
८२. ययाम भूमि मधेस सरकार
८३. राष्ट्रिय मुक्ति सेना
८४. राष्ट्रिय लिबरेसन आर्मी
८५. किराँत जनवादी वर्कर्स पार्टी
८६. संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा
८७. खुम्बुवान लडाकू दल
८८. संयुक्त लिबरेसन फ्रन्ट अफ नेपाल
८९. मंगोल अर्गनाइजेसन
९०. तराई जनतान्त्रिक पार्टी
९१. नेपाल रेकल्स ग्रुप
९२. मधेसी मिसन जनतान्त्रिक तराई मुक्तिमोर्चा
९३. मधेस लिबरेसन टाइगर्स
९४. तराई मधेस पार्टी
९५. मधेसी जनमुक्ति मोर्चा
९६. तराई मधेस मुक्ति टाइगर्स
९७. तराई कन्ट्रोल आर्मी
९८. मधेस तराई मुक्ति मोर्चा
९९. राष्ट्रिय जनतान्त्रिक पार्टी
१००. जनतान्त्रिक तराई
मुक्तिमोर्चा
(हिम्मत समूह)
१०१. भीषण हिमाली बाघ
१०२. हिन्दू सेना
१०३. जनतान्त्रिक तराई मुक्तिमोर्चा
(रणवीर)
१०४. शाही मुक्ति मोर्चा
१०५. डिफेन्स नेपाल अफ त्रिशूल सेना
१०६. हिन्दू राष्ट्र निर्माण सेना
१०७. मंगोलियन रिकेल्स
१०८. नेपाल लिबरेसन फ्रन्ट
१०९. नेपाल अलकायदा विश्व आतङ्कवाद

No comments:
Post a Comment