News

Jun 1, 2009

लिरामो अध्यक्ष दिल पालुङवा लिम्वुवान दौडानमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
लिम्वुवान राष्ट्रिय मोर्चाको अध्यक्ष दिल पालुङवा लिम्वु लिम्वुवान स्वायत्त राज्य सम्वन्धी कार्यको लागि सरिक हुन लिम्वुवान दौडानमा लागेको समाचार छ । हङकङवाट नेपालमा क्रमश लिरामोले आफ्नो सदस्यहरुलाई पठाईरहेको जानकारी आएको छ । यसैविचमा सदस्य नवराज काम्वाङ भर्खरै लिम्वुवानवाट फर्किसकेका छन् भने महासचिव अविचन्द्र र्इङनाम र सदस्य गीता पालुङवा र विष्णु र्इङनाम अझै नेपालमै हुनुहुन्छ । कुनै हालतमा पनि स्वायत्त लिम्वुवान राज्य अपरिहार्य ठान्ने यो मोर्चाको उद्धेश्य रहेको छ । उनीहरुको दवावको कारण माओवादी लिम्वुवानवादी लगायत लिम्वुवानी संगठनहरुले उनीहरुको उद्धेश्यमा अरुणपूर्वका ९ जिल्लाहरु हुनुपर्ने वनाएका छन् ।

No comments: