News

Jul 16, 2009

१५ प्रहरी अधिकृतको अवकाश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
काठमाडौं/ गृह मन्त्रालयले दुई वर्षीय सेवा अवधि थप नगरेपछि १५ प्रहरी अधिकृतहरूले स्वतः अवकाश पाएका छन् । बिहीबारबाट ३० वर्षीय सेवा अवधि पूरा गरेका दुई डिआइजीसहित १५ जना प्रहरी अधिकारीले अवकाश पाएका छन् ।डिआइजी भरत जिसी र बिएशरण थापा, एसएसपी जीवन श्रेष्ठ, मीनप्रसाद पाण्डे, इन्द्रलाल प्रजापति र अर्जुन मैनाली, डिएसपीमा श्यामबराम बस्नेत, गोपाल रायमाझी, राजेन्द्र चालिसे, भरत प्रधान, शिवहरि बाँस्कोटा, शेखर बज्राचार्य र दुर्गालाल चौधरीलगायत अन्य दुईजना प्रहरी निरीक्षकले अवकाश पाएका छन् ।

No comments: