लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
केन्द्रीय समिति बैठक आज (बुधबार) देखि राजधानीमा हुँदैछ । अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । अघिल्लो साता पोलिटब्युरो बैठकले प्रतिवेदनमा सहमति जनाइसकेको छ । दाहालको प्रतिवेदनमा शान्ति, संविधान र नागरिक सर्वोच्चताका लागि राष्ट्रिय संयुक्त सरकारलाई जोड दिएको छ । १ सय ३७ सदस्सीय समिति बैठक कोटेश्वरस्थित टे्रड युनियन कार्यालयमा हुनेछ ।
No comments:
Post a Comment