News

May 9, 2008

तर्राईका दुइ सशस्त्र समूहबीच एकीकरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
तर्राईका विभिन्न क्षेत्रहरूमा सशस्त्र संर्घष गर्दै आएका दुइ समूह एक भएका छन् ।जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला समूह र जनतान्त्रिक तर्राई मुक्ति मोर्चा र जनमुक्ति समूहबीच सशस्त्र संर्घषलाई एकसाथ अगाडि बढाउने भन्दै एकता गरेको हो ।ज्वाला र राजन मुक्तिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सशस्त्र आन्दोलनका लागि एक हुनुपर्ने भन्दै राजन मुक्ति समूह ज्वाला समूहमा प्रवेश गरेको उल्लेख गरिएको छ । एकतापछि ज्वाला समूहका अध्यक्ष ज्वालाले आफूहरू सबै पार्टी ग कार्यगत एकताका लागि तयार रहेको जनाएका छन् ।

No comments: