News

May 3, 2008

प्रवासी मजदुर युनियनका अध्यक्षलाई निशाना बनाई पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,कोरिया
केही महिना अघि प्रवासी मजदुर युनियनका पूर्व अध्यक्ष उपाध्यक्ष र सचिवलाई कोरियाको अध्यागमन विभागका कर्मचारीहरुले अमानविय तरिकाले निसाना बनाएर धडपकड गरेको जर्वरजस्ती स्वदेश फिर्ता गराएको समाचार सेलाउन नपाउदै पुन आज दिउसोको अन्दाजी २ तीर सिओलको उलचीरो स्थित युनियन कै ढोकाको अगाडीबाट बर्तमान अध्यक्ष तोण लिम्बुलाइ पक्राउ गरेको युनियन श्रोतबाट थाहा भएको छ ।

No comments: