News

May 13, 2008

संविधानसभाको पहिलो बैठक आगामी जेठ १५ गते

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा-६९ को उपधारा (१) बमोजिम आगामी जेठ १५ गते बुधबार दिनको ११ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संविधानसभाको पहिलो बैठक आह्वान गर्नुभएको छ।

No comments: