News

May 12, 2008

७९ औं किरात धर्म समाज सुधार दिवस

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति हङकङले ७९ औं किरात धर्म समाज सुधार दिवस मे ११, २००८ आईतबारका दिन जोर्डनको नाचघरमा सम्पन्न भयो । विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, किरात धर्मका अनुयायीहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा हङकङकालागि नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टर्राई प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । कार्यक्रममा फर्मी वङको पनि उपस्थिति भएको थियो ।

No comments: