News

Mar 14, 2011

नेपाल सद्भावना पार्टीकी नेतृ आनन्दीदेवी सिंहको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल सद्भावना पार्टीकी नेतृ आनन्दीदेवी सिंहको निधन भएको छ। एकासि वर्षीया सिंहको सेवा आश्रम सप्तरीमा निधन भएको छ। सिंह विभिन्न रोगबाट पीडित हुनुहुन्थ्यो। सिंह नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व एवम् सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको धर्मपत्नी हुनुहुन्छ। आनन्दीदेवीले दुई हजार बैसट्ठी त्रिसट्ठीको आन्दोलनमा सो पार्टीका तर्फबाट नेतृत्व लिनु भएको थियो।

No comments: