लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित भएपछि पहिलोपटक सेना समायोजन विशेष समितिको बैठक आज बस्दैछ । बैठकमा लडाकु समायोजन तथा पुनर्स्थापनका विषयमा छलफल हुने शान्ति मन्त्री तथा समितिमा माओवादीका तर्फबाट सदस्य वर्षमान पुनले जानकारी दिए ।
No comments:
Post a Comment