News

Mar 7, 2011

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षद्धारा राजिनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ सरकार गठनसँगै सञ्चार मन्त्रालय माओवादीको भागमा परेपछि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष कुन्दन अर्यालले सोमबार आफ्नो पदबाट राजिनामा दिनु भएको छ । अर्यालले उपप्रधानमन्त्री एवं सञ्चारमन्त्री कृष्णबहादुर महरासमक्ष राजिनामा बुझाउनु भएको हो ।नयाँ सरकारलाई आफ्नो नीतिअनुसार अघि बढ्न सहयोग पुगोस भनेर राजिनामा दिएको उहाँले बताउनु भयो । अर्याललाइ ०६६ साल असार १७ गते माधवकुमार नेपाल नेतृत्वको सरकारमा टेलिभिजनको कार्यकारी अध्यक्ष नियुक्त गरको थियो ।

No comments: