News

May 19, 2012

प्रधानमन्त्रीका प्रेस सल्लाहाकारमाथि कुटपीट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 प्रधानमन्त्री डा.बाबुराम भट्टराईका प्रेस सल्लाहाकार रामरिझन यादवमाथि आज राजधानीको थापागाउँमा आक्रमण भएको छ । बा ५ च २९०४ नम्बरको सान्ट्रो गाडीमा सवार परिचय नखुलेका एक व्यक्तिले प्रधानमन्त्री सल्लाहाकारमाथि कुटपीट गरेका हुन् । यादवले इन्जिनियर इन्द्रभुषण यादवलाई ठक्कर दिदा ‘गाडि चलाउन आउँदैन’ भने लगत्तै गाडी रोकेर अपरिचित व्यक्तिले सल्लाहाकार यादवमाथि आक्रमण गरेको हो । सल्लाहाकार यादवले आफूलाई कुटपीट गर्ने गाडी नम्बर र घटनाको विवरण प्रहरीलाई टिपाए पनि यो समाचार तयार गर्दासम्म यादवलाई आक्रमण गर्नेको पहिचान हुन सकेको छैन ।

No comments: