लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार र मुस्लिमबीचको वार्ता सफल भएपछि मुस्लिम संघर्षका सबै कार्यक्रम फिर्ता भएको छ ।
आन्दोलनरत मुसलमान संघर्ष गठबन्धनसँग शान्ति मन्त्रालयमा आज भएको वार्तामा सरकारले नयाँ संविधानमा तराई मधेसमा बन्ने प्रदेशको नामाकरण गर्दा मुसलमानको पनि पहिचान हुने शब्द राख्नेसहितका ११ बुँदे सहमति गरेको छ ।
सहमतिमा नयाँ संविधानमा मुस्लिम समुदायलाई छुट्टै समूदायकारुपमा सूचिकृत गरिने उल्लेख छ ।
No comments:
Post a Comment