लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनको दक्षिण पश्चिमी चोङ्गक्वीङ्ग प्रान्तको युबेई जिल्लाका शी ७५ वर्षको उमेरमा बाबु बनेका छन् ।
उनकी श्रीमतीले गएको आईतबार छोरी जन्माएकी हुन् । श्रीमतीको उमेर भने खुलाईएको छैन ।
शी को पहिलो सन्तानकी रुपमा रहेकी छोरी भने अहिले ५७ वर्षकी भईसकेकी छन् ।
यसरी वृद्धावस्थामा सन्तान जन्मिएकोमा शीलाई खुसी भन्दा पनि दुःखले बढी सताउने गरेको छ ।
चीनको एक सन्तान नीतिको उल्लंघन गरेकाले उनले सजायको भागीदार बन्नुपर्ने हो कि भनेर उनी चिन्तामा परेका छन् ।
No comments:
Post a Comment