लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी स्थायी समितिको आज बसेको बैठकले राज्य पुनःसंरचनाका विषयमा आजै निष्कर्षमा पुग्नुपर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राज्य पुनःसंरचनाको विषयमा लचक भएर जाने निर्णय समेत गरेको छ।
बैठकमा १३ प्रदेशको खाकाका विषयमा पनि छलफल भएको बताइएको छ ।
No comments:
Post a Comment