लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
त्रिभुवन विश्वविद्यालयले अन्तराष्ट्रिय परिवेश अनुरुप विश्वविद्यालय शिक्षालाई गुणस्तरीय बनाउने लक्ष्य अनुरुप चार वर्षे स्नातकका लागि विज्ञान र शिक्षाशास्त्र विषयको पाठ्यक्रम तयार गरेको छ ।
विश्वविद्यालय शिक्षालाई समयसापेक्ष बनाउनको लागि स्नातकलाई चार वर्ष बनाउने निर्णय विश्वविद्यालयले गरिसकेको छ । जस अनुरुप विश्वविद्यालयले विज्ञान र शिक्षाशास्त्र तर्फका विषयको पाठ्क्रम तयार गरिसकेको त्रिभुवन विश्वविद्यालय पाठ्क्रम विकास केन्द्रले जानकारी दिएको छ ।
No comments:
Post a Comment