लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नवलपरासी -, अषाढ १ - विद्यालयलाई शान्ति क्षेत्र बनाउनु पर्ने सर्वत्र माग भईराख्दा शिक्षककै कारण नवलपरासीका सम्पूर्ण सरकारी तथा सामुदायिक बिद्यालयमा सोमवार पठन पाठन अबरुद्ध भएको छ ।
राहत शिक्षक सघर्ष समिति नवलपरासीले आफना बिभिन्न माग राखेर बिद्यालय बन्दको आहवान गरेका कारण बिद्यालयको पठन पाठन अबरुद्ध भएको हो ।बिद्यालय बन्द भए पछि एक लाख बिद्यार्थिको पढाई प्रभाबित भएको छ । अन्य शिक्षकहरु सरह तल भत्ता र माहगि भत्ताको माग लगायतका मागहरु रखेर राहत शिक्षकहरु आन्दोलीत भएका हुन । नवलपरासीमा माबि , निमाबि र प्राबि गरी ६ सयको सख्यामा बिदालयहरु रहेका छन् । विद्यालय बन्द हुदा लाखौ विद्यार्थी पढाई प्रभावित भएको छ ।

No comments:
Post a Comment