News

Jun 13, 2010

लगातार गैंडा मारिएपछि सेनाद्वारा छानबिन समिति गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ३०,गत केही समयदेखि चितवन राष्ट्रिय निकुञ्जमा लगातार गैंडा मारिएको सम्बन्धमा विस्तृतरुपमा छानबिन गर्न नेपाली सेनाले छानबिन समिति गठन गरेको छ। सहायक रथी यज्ञविक्रम राणाको अध्यक्षतामा गठित उक्त समिति ४ सदस्यीय रहेको जानकारी सैनिक जनसम्पर्क निर्देशनालयले दिएको छ।

No comments: