लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनतान्त्रिक तराइ मुक्तिमोर्चा राजनमुक्ति समूहले सरकारसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोलीको नाम सार्वजनिक गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष राजन मुक्तिले विज्ञप्ति जारी गरी नाम सार्वजनिक गरेका छन् । टोली संयोजकमा उत्कर्ष मुक्ति भनिने राजीव झा र सदस्यद्वयमा विवेक भनिने मनोज मुक्ति र पारस मुक्ति भनिने रामशोभित यादव छन् ।
No comments:
Post a Comment