News

Jan 25, 2009

प्रत्येक नागरिकले हतियार राख्न पाउनुपर्ने - किराँती

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संस्कृति तथा राज्य पुनसंरचनामन्त्री गोपाल किराँतीले प्रत्येक नागरिकले हतियार राख्न पाउनुपर्ने संवैधानिक व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । नेपाल मगर विद्यार्थी संघको भेला उद्घाटन गर्दै मन्त्री किराँतीले नागरिकको मानव आधिकारको ग्यारेन्टी गर्न प्रत्येक नेपालीले हातहातमा हतियार राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।नेपालमा आठसय जिल्ला बनाउनुपर्ने धारणा समेत उहाँको थियो ।

No comments: