News

Jun 2, 2012

पूर्व राष्ट्रपति मुवारकलाई जन्मकैदको फैसला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कायरो, जेठ २० (एजेन्सी) - इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकलाई त्यहाँको एक अदालतले जन्मकैदको फैसला सुनाएको छ। गत वर्ष त्यहाँ भएको आन्दोलन दवाउन जनताको हत्या गरेको मुद्दामा फैसला सुनाउँदै अदालतले उनलाई दोषी ठहर गरेको हो। कायरोको अदालतमा १० महिने मुद्दा खेपेका मुवारक ८४ वर्षका हुन्। सन् २०११ को सुरुमै अरव मुलुक कायरोमा आन्दोलनले सत्ता पल्टाएको थियो।

No comments: