News

May 3, 2008

समानुपातिक तर्फ २५ दलको अन्तिम सूची निर्वाचन आयोगमा बुझाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ
संविधानसभा निर्वाचनको समानुपातिक तर्फ ३३५ सदस्यका लागि सबै राजनीतिक दलहरूले निर्वाचन आयोगमा नाम बुझाइसकेका छन्। पार्टीका तर्फबाट अन्तिम लिष्ट बुझाउन आयोगले दिएको अन्तिम मिति बैशाख २० गते सबै पार्टीले सो नाम बुझाएका हुन्। विभिन्न दलको सीटबाट राजनीतिक क्षेत्रका अतिरिक्त उद्योगपति, अर्थविद, सैन्यविद जस्ता गैर राजनीतिक क्षेत्रका व्यक्तित्त्वहरू पनि सिफारिस भएका छन्।
नेकपा माओवादीवाट १०० जना सीटका लागि सिफारिस भएका नामहरू यस प्रकार छन्।
हलिना खातुन, कविता साह, शिवराम यादव, मात्रिका यादव, भरत साह, इस्लाम हवारी, पद्दू थारु, जगत यादव, अविलाल झाँगड, ज्वाला साह, सिद्धार्थ सोमनी, सुनितादेवी यादव, प्रमिलादेवी यादव, बुधिनीदेवी महतो, सुनिता सिंह, लिलादेवी मेहता, शान्तिदेवी राजवंशी, इन्द्रावती यादव, तारादेवी महतो, सुन्दरा चौधरी, सन्तोष चौधरी, शंखप्रसाद चौधरी, भिष्म धिमाल, सुकदैया चौधरी, लक्ष्मी चौधरी, जुग्वा सोरेन, चुनबहादुर थामी, दिलिप महर्जन, सत्यलाल मूल,खुसिलाल पाख्रिन, बीरबहादुर तामाङ, लोकेन्द्र बिष्ट, पूर्णबहादुर राना, बीरेन्द्र ज्वार्चन, रामबहादुर थापा मगर, ज्ञानेन्द्र कुमाल, ध्रुव आङदाङवे, इन्द्रजीत राई, श्रेणेन्द्र आनन्द, तुलबहादुर माझी, सञ्चपाल मादेन, महालक्ष्मी श्रेष्ठ, सन्तुमाया तामाङ, कमला रोका, ओनसरी घर्ती मगर, अमृता थापा, तारा घर्ती, सावित्री दुरा, उमा भुजेल, इन्द्रावती दनुवार, आङदावा शेर्पा, शुसिला कन्दङवा, बिष्णु राई, लक्ष्मी गुरुङ, माया चेपाङ, मोहन बैद्य, नारायणप्रसाद पौडेल, दिनानाथ शर्मा, नन्दकुमार प्रसाईं, सूर्यबहादुर सेन ओली, अशोक रोकाय, शान्ता न्यौपाने, सारदा घिमिरे, पदमलाल बिश्वकर्मा, हरि सिरपाइली, मंगल बिक, परशुराम रम्तेल, बिनोद पहाडी, बाबुलाल पासवान, चन्द्रेश्वर बैठा, सन्तोषी बिक, हिमकुमारी बिक, पार्वती रसाइली, बिमला मिजार, उमा कपाली, चन्द्रादेवी राम, सत्या पहाडी, छिमि लामा, धिरेन्द्र उपाध्याय, धर्मराज बिक, जोखबहादुर महरा, श्रीराम ढकाल, मोहम्मद सफिक मियाँ, मायाप्रसाद शर्मा, केशव नेपाल, एकराज भण्डारी, खिमलाल देवकोटा, इश्वरीप्रसाद दाहाल, गिता ठगुन्ना, खुमा सुवेदी, बिमला केसी, भरतकुमार रेग्मी, यसोदा सुवेदी, गोमा पाठक, उमा बिष्ट, पुजा खनाल, रेणुका चौलागाई, कल्पना सुवेदी, गंगा पराजुली र रेणु दाहाल।
नेकपा एमालेबाट ७० सीटका लागि निर्वाचन आयोगमा बुझाएका नामहरु यस प्रकार छन् ।
गोपाल शाक्य, छविलाल बिक, भिमबहादुर रावल, युवराज कार्की, राधा ज्ञवाली, लालबाब पण्डित, बिष्णुप्रसाद रिमाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अग्नीप्रसाद खरेल, अब्दुलकलाम आजाद, बिष्णुमाया बिश्वकर्मा, बिभाकुमारी कार्की, बिनोदकुमार चौधरी, बिन्दा पाण्डे, भैरे कामी, चिरञ्जीवीराम थारु, दुर्गा परियार, डोल्मा तामाङ, धिरेन्द्रबहादुर श्रेष्ठ, देविलाल थापा, दलबहादुर सुनार, दिलबहादुर कार्की, गोबिन्दराज प्रजा, गोबिन्द नेपाली, गौरा प्रसाई कोइराला, गोपालसिंह बोहोरा, गोपाल ठाकुर, हसिना मियाँ, जया घिमिरे, जुलीकुमारी महतो, किरणकुमारी राय, ल्हारक्याल लामा, मानसिंह राजवंशी, मञ्जुकुमारी यादव, मंगलसिद्धि मानन्धर, नेत्रप्रसाद पन्थी, नारायणीदेवी घिमिरे अर्याल, नारदमुनि राना, नजिर मियाँ, पद्माकुमारी अर्याल, पुरनसिंह दयाल, पासाङ शेर्पा, रामरति राम, रामचन्द्र प्यासी कुसवाहा, रत्‍न गुरुङ, रोशन गाहा थापा, रिमाकुमारी नेपाली, रामप्रित पासवान, राजकुमार राई, सकुन्तला लेप्चा, लक्की शेर्पा, सिताकुमारी पौडेल, सावित्रा भुसाल, सोनाम छेजुङ लामा, सरला यादव, सारदा झा, सारदादेवी कुमाल, शान्तिमाया तामाङ, सिला कतिला, शान्तिदेवी चमार, शान्ति जिरेल, सपना प्रधान, शान्ति बस्नेत, शान्ता चौधरी, थममाया थापा मगर, उषाकला राई, बिजयकुमार पौडेल, यसोधादेवी अधिकारी, योगिलाल यादव।
नेपाली कांग्रेसले ७३ सीटका लागि निर्वाचन आयोगमा बुझाएका नामहरु यस प्रकार छन् ।
गिरिजाप्रसाद कोइराला, बलदेव शर्मा मजगैया, लक्ष्मणप्रसाद घिमिरे, प्रदीप गिरी, पूर्णबहादुर खड्का, डा. मिनेन्द्रप्रसाद रिजाल, डा. प्रकाशशरण महत, जिपछिरिङ लामा शेर्पा, शिवचन्द्र मिश्र, रमेश लेखक, पुरुषोत्तम बस्नेत, इन्द्रबहादुर गुरुङ, शोभाकर पराजुली, जीवनप्रेम श्रेष्ठ, टिकाराम सुब्बा लेप्चा, अमृतलाल राजवंशी, बोधनारायण सरदार, कुमार राई, पासाङ शेर्पा, गोकर्ण राई, रामसरोज यादव, महेन्द्र यादव, जगदिशनरसिंह केसी, गगन थापा, तिर्थराम डङ्गोल, दिवाकर गोल्छा, रामकृष्ण चित्रकार, हर्षजित लामा, शम्भु हजारा पासवान, ललिता किङरिङ मगर, सुनदेवी जोशी, कृष्णकुमारी परियार, रामेश्वरप्रसाद रौनियार, धनराज गुरुङ, खडगबहादुर बस्याल सार्की, बादसाह कुर्मी, ओमप्रकाश शर्मा, महा नेपाली, मानबहादुर महतो, चन्द्रीराम टमाटा, उमा अधिकारी, मिना पाण्डे, लिला सुब्बा, महालक्ष्मी अर्याल उपाध्याय, अम्बिका बस्नेत, आरजु राणा देउवा, निर्मला प्रसाई, उषा गुरुङ, भुटानीदेवी खवास, कविता सरदार बाँतर, रामवति चौधरी, सिता गुरुङ, दिना पौडेल, हिरा गुरुङ, प्रमिला राई, लक्ष्मी परियार, मुन्नीकुमारी गुप्ता, सरस्वती चौधरी, कृष्णा ठाकुर, मिनाक्षी झा, किरण यादव, कल्याणी रिजाल, रमा गुरागाईं, कृष्णा अमात्य, कमला थापा, पार्वती राना मगर, सावित्री सिंह, रत्‍ना शेरचन, बिमला नेपाली, दुधकुमारी हमाल, मोहमद्धी सिद्धिकी, कल्पना सोप दमाई र इश्वरी न्यौपाने ।
मधेशी जनअधिकार फोरमले २२ सीटका लागि आयोगमा बुझाएको नामावली यस्तो छ।
सन्ध्यादेवी, निलम बर्मा, ललितादेवी साह, कलावतिदेवी दुसाध, सुरिताकुमारी साह, रम्भादेवी, आशादेवी सरदार, सलमा खातुन मिक्रानी, दुर्गादेवी महतो, सेवकिदेवी दाश, सवितादेवी यादव, रामजनम चौधरी, नन्दकुमार दत्त, शिवनारायण उराव, आत्मारामप्रसाद साह, तिलक रावल, श्रवणकुमार अग्रवाल, मधुसुधन अग्रवाल, रामसहाय यादव, चन्द्रीकाप्रसाद यादव, बिश्वनाथप्रसाद यादव र रामचन्द्रप्रसाद राय।
तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट ११ सीटका लागि निम्नानुसारको नाम सिफारिस गरेको छ।
काँशी देवी झा, सलाउद्धिन मुसलमान, रमणि राम, बसन्ती झा, उर्मिला महतो, महेन्द्र राय यादव, बिमल केडिया, चन्दन साह, जयप्रकाश यादव, बिजय सिंह र कविन्द्र ठाकुर।

अन्य पार्टीहरूले निर्वाचन आयोगमा पठाएको सूचि
नेपाल कम्युनिष्ट पार्टी मालेले सिफारिस गरेका ८ जनामा-
दामोदर चौधरी, पार्वती महतो, सिपी मैनाली, निलम केसी, जनक कुमारी चालिसे, तिलक बहादुर थापामगर, यदुवंश झा, शारदा नेपाली रहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सिफारिस गरेका ८ जनामा-
लोकेन्द्र बहादुर चन्द, प्रतिभा राणा, सूर्यबहादुर केसी, चलन बहादुर तामाङ, दाल कुमार सुनार, अलाउद्धिन अन्सारी, बबिता देवी धोवी, नवोदिता चौधरी।
नेपाल कम्युनिष्ट पार्टी संयुक्तले सिफारिस गरेका ५ जनामा-
चन्द्रदेव जोशी, कल्पना राणा, सुनिलबाबु पन्त, रामशीला ठाकुर, राघवबीर जोशी।
सदभावना पार्टीले सिफारिस गरेका ५ जनामा-
लक्ष्मणलाल कर्ण, बालामति राना थारू, गौरी महतो कोइरी, राम नरेश राय, अनिल झा।
जनमोर्चा नेपालले सिफारिस गरेका ५ जनामा-
दुर्गा जयन्ती राई, भीम प्रसाद गौतम, सिता पोखरेल, राम कुमार यादव, विश्वभक्त दुलाल ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सिफारिस गरेका ४ जनामा -
रामनारायण सिंह, चन्द्र बहादुर गुरूङ, कुन्ती शाही, बबिना मोक्तान तामाङ।
राष्ट्रिय जनशक्ति पार्टीले सिफारिस गरेका ३ जनामा-
डा. प्रकाशचन्द्र लोहनी, अर्जुन कुमार राई, फुलमती देवी चौधरी।
राष्ट्रिय जनमोर्चाले सिफारिस गरेका ३ जनामा-
रश्मि राज नेपाली, सन्त बहादुर नेपाली, मिना पुन।
राष्ट्रिय जनमुक्ति पार्टीले सिफारिस गरेका २ जनामा-
एम.एस. थापा, क्षेमा राई।
नेपाल मजदुर किसान पार्टीले सिफारिस गरेका २ जनामा-
लिला न्याइच्याईं, नवराज कोइराला।
नेपाल कम्युनिष्ट पार्टी एकिकृतले सिफारिस गरेका २ जनामा-
परी थापा, अञ्जना राई।
नेपाल सदभावना पार्टी आनन्दीदेवीले सिफारिस गरेका २ जनामा-
राकेश गुप्ता, मञ्जुदेवी मण्डल।
नेपाली जनता दलले सिफारिस गरेका २ जनामा -
गायत्री साह, डा. विश्वनाथ अग्रवाल।
संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले सिफारिस गरेका २ जनामा -
राजकुमार लिम्बू, रुक्मिणी चौधरी छन्।

त्यसैगरी १ जना मात्र सिफारिस गर्ने दलहरूमा
समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल-
प्रेम बहादुर सिंह
दलित जनजाति पार्टी-
विषेन्द्र पासवान
नेपाल परिवार दल-
एकनाथ ढकाल
नेपा राष्ट्रिय पार्टी-
बुद्ध साय्‌मी
नेपाल लोकतान्त्रिक समाजवादी दल-
लक्ष्मीलाल चौधरी
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल-
केशव मैनाली हुनुहुन्छ।

No comments: