News

May 2, 2008

एक सय जनाको नाम माओवादीले निर्वाचन आयोगमा बुझायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ
समानुपातिकबाट संविधानसभासद हुने आफ्नो पार्टीका एक सय जनाको नाम माओवादीले निर्वाचन आयोगमा बुझाएको छ । माओवादीले समानुपातिकतर्फको अन्तिम सूची निर्वाचन आयोगलाई बुझाएको छ । बैशाख २० गते माओवादीले बुझाएको अन्तिम सूचीमा माओवादीका वरिष्ठ नेता मोहन बैद्य किरणको पनि नाम छ । माओवादीले समानुपातिकबाट एक सय जना संविधानसभासद बनाउन सक्नेगरी संविधानसभा चुनावमा मत पाएको थियो ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार, माओवादीले बुझाएको नामहरु यस प्रकार छन् ।
हरिना खातुन, कविता साह, शिवराम यादव, मात्रृका यादव, भरत साह, स्लाम हवारी, पद्दु थारु, जगत यादव, अविलाल झाँगड, ज्वाला साह, सिद्धार्थ सोमनी, सुनितादेवी यादव, प्रमिलादेवी यादव, बुधिनीदेवी महतो, सुनिता सिंह, लिलादेवी मेहता, शान्तिदेवी राजवंशी, इन्द्रावती यादव, तारादेवी महतो, सुन्दरा चौधरी, सन्तोष चौधरी, शंखप्रसाद चौधरी, भिष्म धिमाल, सुकदैया चौधरी, लक्ष्मी चौधरी, जुग्वा सोरेन, चुनबहादुर थामी, दिलिप महर्जन, सत्यलाल मूल, खुसिलाल पाख्रिन, बीरबहादुर तमाङ, लोकेन्द्र बिष्ट, पूर्णबहादुर राना, बीरेन्द्र छ्याटेन, रामबहादुर थापा मगर, ज्ञानेन्द्र कुमाल, ध्रुव आङदाङवे, इन्द्रजीत राई, श्रीनेन्द्र आनन्द, तुलबहादुर माझी, सत्यपाल मादेन, महालक्ष्मी श्रेष्ठ, सन्तमाया तमाङ, कमला रोका, ओनसरी घर्ती मगर, अमृता थापा, तारा घर्ती, सावित्री दुरा, उमा भुजेल, इन्द्रावती दनुवार, आङदावा शेर्पा, शुसिला कन्दङवा, बिष्णु राई, लक्ष्मी गुरुङ, माया चेपाङ, मोहन बैद्य, नारायणप्रसाद पौडेल, दिनानाथ शर्मा, नन्दकुमार प्रसाई, सूर्यबहादुर सेन ओली, अशोक रोकाय, शान्ता न्यौपाने, सारदा घिमिरे, पदमलाल बिश्वकर्मा, हरि रसाइली, मंगल बिक, परशुराम रम्तेल, बिनोद पहाडी, बाबुलाल पासवान, चन्द्रेश्वर बैठा, सन्तोषी बिक, हिमकुमारी बिक, पार्वती रसाइली, बिमला मिजार, उमा कपाली, चन्द्रावती राम, सत्या पहाडी, छिमि लामा, धिरेन्द्र उपाध्याय, धर्मराज बिक, जोगबहादुर महरा, श्रीराम ढकाल, मोहमद सफिक मियाँ, माँयाप्रसाद शर्मा, केशव नेपाल, एकराज भण्डारी, खिमलाल देवकोटा, इश्वरीप्रसाद दाहाल, गिता ठगुन्ना, खुमा सुवेदी, बिमला केसी, भरतकुमार रेग्मी, यसोदा सुवेदी, गोमा पाठक, उमा बिष्ट, पुजा खनाल, रेणुका चौलागाई, कल्पना सुवेदी, गंगा पराजुली र रेणु दाहाल ।

No comments: