News

May 2, 2008

कांग्रेस र एमालेले समानुपातिकको सूची बुझाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ
संविधानसभा चुनावबाट मुलुकको दोश्रो तथा तेश्रो पार्टी बनेका नेपाली कांग्रेस र एमालेले समानुपातिकको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएका छन् । समानुपातिकबाट संविधानसभासद हुनेहरुको नामावली एमालेले र नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएका छन् । एमालेले ७० तथा नेपाली कांग्रेसले ७३ संविधानसभासद बनाउन पाउनेगरी संविधानसभा निर्वाचनमा मत पाएका थिए ।

एमालेले निर्वाचन आयोगमा बुझाएका नामहरु यस प्रकार छन् ।
गोपाल शाक्य, छविलाल बिक, भिमबहादुर रावल, युवराज कार्की, राधा ज्ञवाली, लालबाब पण्डित, बिष्णुप्रसाद रिमाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अग्नीप्रसाद खरेल, अब्दुलकलाम आजाद, बिष्णुमाया बिश्वकर्मा, बिभाकुमारी कार्की, बिनोदकुमार चौधरी, बिन्दा पाण्डे, चिरञ्जीवीराम थारु, दुर्गा परियार, डोल्मा तमाङ, धिरेन्द्रबहादुर श्रेष्ठ, देविलाल थापा, दलबहादुर सुनार, दिलबहादुर कार्की, गोबिन्दराज प्रजा, गोबिन्द नेपाली, गौरा प्रसाई कोइराला, गोपालसिंह बोहोरा, गोपाल ठाकुर, हसिना मियाँ, जया घिमिरे, जुलीकुमारी महतो, किरणकुमारी राय, ल्याहरकल लामा, मानसिंह राजवंशी, मञ्जुकुमारी यादव, मंगलसिद्धि मानन्धर, नेत्रप्रसाद पन्थी, नारायणीदेवी घिमिरे अर्याल, नारदमुनि राना, नजिर मियाँ, पदमाकुमारी अर्याल, पुरनसिंह दयाल, पासाङ शेर्पा, रामरति राम, रामचन्द्र प्यासी कुसवाहा, रत्न गुरुङ, रोशन गाहा थापा, रिमाकुमारी नेपाली, रामप्रित पासवान, रामकुमार राई, सकुन्तला लेप्चा, लक्की शेर्पा, सिताकुमारी पौडेल, सावित्रा भुशाल, सोनाम छेजुङ लामा, सरला यादव, सारदा झा, सारदादेवी कुमाल, शान्तिमाया तमाङ, सिला कतिला, शान्तिदेवी चमार, शान्ति जिरेल, सपना प्रधान, शान्ति बस्नेत, शान्ता चौधरी, थममाया थापा मगर, उषाकला राई, बिजयकुमार पौडेल, यसोधादेवी अधिकारी, योगिलाल यादव ।

नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको नामहरु यस प्रकार छन् ।
गिरिजाप्रसाद कोइराला, बलदेव शर्मा मजगैया, लक्ष्मणप्रसाद घिमिरे, प्रदीप गिरी, पूर्णबहादुर खड्का, मिनेन्द्रप्रसाद रिजाल, डा. प्रकाशशरण महत, जिपछिरिङ लामा शेर्पा, शिवचन्द्र मिश्र, रमेश लेखक, पुरुषोत्तम बस्नेत, इन्द्रबहादुर गुरुङ, शोभाकर पराजुली, जिवनप्रेम श्रेष्ठ, टिकाराम सुब्बा लेप्चा, अमृतलाल राजवंशी, वोधनारायण सरदार, कुमार राई, पासाङ शेर्पा, गोकर्ण राई, रामसरोज यादव, महेन्द्र यादव, जगदिशनरसिंह केसी, गगन थापा, तिर्थराम डङ्गोल, दिवाकर गोल्छा, रामकृष्ण चित्रकार, हर्षजित लामा, शम्भु हजारा पासवान, ललिता किङरिङ मगर, सुनदेवी जोशी, कृष्णकुमारी परियार, रामेश्वरप्रसाद रौनियार, धनराज गुरुङ, खडगबहादुर बस्याल सार्की, बादसाह कुर्मी, ओमप्रकाश शर्मा, महा नेपाली, मानबहादुर महतो, चन्द्रीराम टमाटा, उमा अधिकारी, मिना पाण्डे, लिला सुब्बा, महालक्ष्मी अर्याल उपाध्याय, अम्बिका बस्नेत, आरजुराणा देउवा, निर्मला प्रसाई, उषा गुरुङ, भुटानीदेवी खवास, कविता सरदार वाँतर, रामवति चौधरी, सिता गुरुङ, दिना पौडेल, हिरा गुरुङ, प्रमिला राई, लक्ष्मी परियार, मुन्नीकुमारी गुप्ता, सरस्वती चौधरी, कृष्णा ठाकुर, मिनाक्षी झा, किरण यादव, कल्याणी रिमाल, रमा गुरागाई, कृष्णा अमात्य, कमला थापा, पार्वती राना मगर, सावित्री सिंह, रत्ना शेरचन, बिमला नेपाली, दुधकुमारी हमाल, मोहमद्धी सिद्धिकी, कल्पना सोप दमाई, इश्वरी न्यौपाने ।

No comments: