लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१५ अप्रिल, २०१०,प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई बहुमत देखाएर सरकार बनाउन चुनौती दिइरहँदा नेकपा एमालेकै सभासदहरुले पुनः सहमतीय प्रणालीमा अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।
सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सभासदहरुले संविधान संसोधन गरी बहुमतीय प्रणालीको अन्त्य गरेर सहमतपय प्रणालिमा अघि बढ्नु पर्नेमा जोड दिए । बैठकमा सभाषद्हरुले बहुमतका आधारमा अघि बढ्दा मुलुकमा झन संकट उत्पन्न हुने देखिएकाले अन्तरिम संविधान संसोधन गरी बहुमतको प्रावधान अन्त्य गर्नुपर्ने बताए ।जारी संसदीय दलको बैठकमा सभासदहरुले बोल्नेक्रम नसकिएपछि तीन दिनका लागि स्थगित गरिएको छ ।

No comments:
Post a Comment