लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भ्लादिमिर पुटिन तेस्रो कार्यकालका लागि रसियाको राष्ट्रपतिमा ६३ प्रतिशत मत सहित निर्वाचित भएका छन् । रसियाको निर्वाचन आयोगले पुटिन तेस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएको घोषणा गरे लगत्तै हजारौँ समर्थक खुसियाली मनाइरहेका छन् । प्रतिपक्षीले भने निर्वाचनमा अनियमितता भएको आरोप लगाउँदै पुटिनको चर्को आलोचना गरेका छन् ।
No comments:
Post a Comment