News

May 1, 2012

आज विश्व दम दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आज विश्व दम दिवस, विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । तिमी आफ्नो दम नियन्त्रण गर्न सक्छौं भन्ने नाराका साथ विश्व दम रोग नियन्त्रण दिवस मनाइने भएको हो । दिवसका अवसरमा नेपालमा पनि स्वास्थ्य सम्बन्धी विभिन्न संघसंस्थाले चेतनामुलक कार्यक्रम गर्दैछन् । १९९८ देखि दम रोग बारे जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । दम रोग लागेका मानिसहरुमा श्वास फेर्न असजिलो हुने, खोकी लाग्ने र खोक्दा छातीबाट आवाज आउने जस्ता लक्षण देखिन्छ।

No comments: