लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २०,संविधानका विवादित विषय र राष्ट्रिय सरकारको विषयमा छलफल गर्नका लागि मधेसी मोर्चासहित माओवादी, काँग्रेस र एमाले शीर्ष नेतासहितको बैठक जारी छ । बुधबार दिउँसो दलहरुको बैठक संविधानसभा भवनस्थित सेना समायोजन सचिवालयको कार्यालयमा सुरु भएको हो । सहमति जुट्न नसकेको विषयहरुमा बिहीबारदेखि संविधानसभामा मतदान हुने कार्यक्रम रहेको छ । त्यसका लागि संविधानसभा नियमावलीको समेत संशोधन गरिसकेको छ ।
No comments:
Post a Comment