News

Jan 20, 2009

पपस्टार म्याडोनाको नग्न तस्बिर लिलामी हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिकी पपस्टार म्याडोनाको नग्न तस्बिर लिलामी हुने भएको छ, जुन तस्बिर सन् १९७९ मा अमेरिकाको न्युयोर्कमा खिचिएको थियो । डान्सरका रूपमा स्थापित हुन संघर्षरत रहेको वेला म्याडोनाले खिचेको फोटो अहिले लिलामी हुन लागेको हो । अगाडिबाट खिचिएको एउटा फोटोको मूल्य दस हजार डलर रहेको छ । फोटो खरिद गर्न केही व्यक्तिले चासो देखाइरहेका छन् । एजेन्सीले उल्लेख गरेअनुसार उक्त फोटो म्याडोना स्वयंले पनि खरिद गर्न सक्नेछिन् ।

No comments: