लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ २९ ,दक्षिण अफ्रीकामा भइरहेको विश्वकप फुटवल २०१० को चौथों खेलमा दक्षिण अमेरिकी मुलुक अर्जिन्टेनाले नाइजेरियालाई १-० ले पराजित गरेको छ । अर्जिन्टेनाले खेल सुरु भएको पाँचौ मिनेटमा हालेको गोल फर्कान नसकेपछि नाइजेरिया पराजित भएको हो । दक्षिण अफ्रीकामा भइरहेको विश्व कप फुटवल -२०१० मा पहिलो जीत दक्षिण कोरियाले हात पारेको छ । दोस्रो दिनको पहिलो खेलमा गि्रसलाई २-० ले हराएर उसले पहिलो जीत हात पारेको हो ।
शुक्रबारबाट सुरु भएको फुटवल महामेलाको यो तेस्रो खेल थियो । खेलमा दक्षिण कोरियाले खेल सुरु भएको छैटौं मिनेटमा पहिलो र ५२ औं मिनेटमा दोस्रो गोल गरेको थियो । परै खेलअवधीभर कोरिया गि्रस माथि हावि भएको देखिन्थ्यो । शुक्रबार राति भएको दुई खेलहरु भने बराबरीको टुङ्गीएको थियो । दक्षिण अफ्रिका र मेक्सिको बीच १-१ गोलको बराबरी भएको थियोभने फ्रान्स र उरुग्वेबीचको दोस्रो गेममा बसैले पनि गोल गर्न सकेनन् ।

No comments:
Post a Comment