लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकिकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले प्रधानमन्त्री बाबुराम भट्टराईको राजिनामा माग गर्नुभएको छ। उपाध्यक्ष बैद्यले प्रधानमन्त्री भट्टराई सरकारमा बसेर माओवादी पार्टीको नीति बिपरीत निर्णयहरु गर्दै फिर्ता लिँदै आएकोले राजीनामा दिनुपर्ने बताउनुभएको हो। उहाँले पार्टीको सिद्धान्त र निर्देशन बिपरीतका क्रियाकलाप गरिरहेकाले प्रधानमन्त्रीको कुर्सीमा बस्नुको कुनै औचित्य नभएको जिकिर गर्नुभएको छ।
No comments:
Post a Comment