News

Apr 2, 2010

मध्पश्चिमाञ्चल साहित्य महोत्सब नेपालगञ्जमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२ अप्रिल, २०१०,मध्यपश्चिम साहित्य परिषद्को आयोजनामा तीन दिने मध्यपश्चिमाञ्चल साहित्य महोत्सब नेपालगञ्जमा आज सुरु भएको छ । देशभरबाट ५०० भन्दा बढी सहभागी रहेको सम्मेलनमा मध्यपश्चिमका १५ जिल्लाकै लेखक साहित्यकारहरुको सहभागिता रहेको छ । आजदेखि तीन दिन सम्म चल्ने कार्यक्रम महाकवि सतबार्षिकीको अवसर पारेर आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मधुसुदन गिरीले बताउनु भएको छ ।
महोत्सवमा भाषा, साहित्य र समालोचनाका बारेमा पाँच जना बिद्धताहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम ररहेको छ । कार्यपत्र प्रस्तुत गर्नेहरुमा डा.चुडामणी बन्धु, प्रा.डा.गोबिन्द भट्टराई, डा.जीवेन्द्रदेव गिरी, नारायणप्रसाद शर्मा र अमर गिरी रहुन भएको छ ।

No comments: