News

Apr 1, 2010

सरकारले आजदेखि पासपोर्ट बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१ अप्रिल, २०१०,आजदेखि पासपोर्ट नपाईने भएको छ । सरकारले आजदेखि सबै जिल्ला प्रशासनलाई राहदानी जारी नगर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको अनुरोध अनुसार गृह मन्त्रालयले आज अप्रिल १ देखि पासपार्ट जारी नगर्न आदेश दिएको हो । आदेश दिनु अगाडि मन्त्रालयको सीमा तथा अध्यागमन शाखाले ७५ जिल्लामा नै पत्र पर्ठाई सूचाई गरेको थियो ।
पासपोर्ट जारी नगर्न आदेश भएपनि अहिलेसम्म कुनै विकल्प भने सरकारले दिएको छैन । आजदेखि आईकाओले मेशिन रिडेबल पासपोर्ट एमआरपी जारी गरेको छ । यद्यपि नेपालले भने एमआरपी छाप्न केही दिन अगाडि मात्र भारतसँग सम्झौता गरेको छ ।

No comments: