लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५ अप्रिल,२०१०,एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार रहेसम्म मुलुकको समस्याले निकास नपाउने बताउनुभएको छ । प्राप्त समाचार अनुसार सुर्खेत विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आफ्नै पार्टी र सत्ता साझेदार दलहरुमा असन्तुष्टि देखिंदा पनि प्रधानमन्त्री माधवकुमार नेपाल सरकारमा नै बस्न खोज्नु लाजमर्दो भएको बताउनुभयो । उहाँले आफ्नो पार्टीले वर्तमान सरकारलाई मान्यता नै नदिएको कुरा समेत दोहो¥याउनुभयो ।

No comments:
Post a Comment