लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसको वरीयता विवादक्रम महाधिवेशनसम्मका लागि अन्त्य भएको छ। पार्टी मुख्यालयमा शुक्रबार बसेको पार्टीकेन्द्रीय समितिको बैठकले पार्टीको वरीयताक्रम तय गरेको हो। बैठकले पार्टीकीकरण हुँदाको सहमतिअनुरूप संस्थापक नेता कृष्णप्रसाद भट्टराई पहिलो, वरिष्ठ नेता शेरबहादुर देउवा दोस्रो र कावा सभापति सुशील कोइराला तेस्रो वरीयताक्रम निर्धारण गरेको छ। संस्थापक नेता भट्टराई पार्टी परित्यागको घोषणा गरी निष्क्रिय भएको र नेता देउवाको पद सेरेमोनियल भएका कारण महाधिवेशनसम्म कावा सभापति सुशीललाई नै कार्यकारी नेतृत्व दिएको छ।बैठकले पार्टीको बाह्रौं महाधिवेशन भदौ १० देखि १४ सम्म राजधानी काठमाडौंमा गर्ने निर्णयगरेको छ। बैठकले विवादित ८ जिल्लाको क्रियाशील सदस्यता वैशाखभरिमा र अन्य जिल्लाको सदस्यता वैशाख १५ सम्ममा केन्द्रीय कार्यालयमा आइपुग्नुपर्ने र बाँकी सम्पूर्ण निर्णयवैशाख २ मा केन्द्रीय समिति बसेर टुंग्याउने निर्णयगरेको छ।

No comments:
Post a Comment