लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०७ जनवरी, २०१०,बानेश्वरमा भएको आन्दोलनमा घाइते भएका डिएसपी दिलिप चौधरीलाई बढुवा गरिएको भन्दै माओवादीले आजको व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेको छ । आज अपरान्ह ३ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा भएको बैठकको शुन्य समयमा बोल्दै माओवादी सभाषद् अमिक शेरचनले बोलेपछि संसद बहिष्कार गरेको थियो । सरकारले माओबादी कार्यकर्ताको आक्रमणमा परेर सख्त घाईते चौधरीको बढुवा गर्ने निर्णय गरेलगत्तै माओबादीले त्यसको बिरोध गरेको हो । शुन्य समयमा बोल्दै सभाषाद् शेरचनले माओवादीको तीनदिने आमहड्तालका क्रममा माओवादी आन्दोलन दबाउने डीएसपी दिलीप चैधरीलाई बढुवा गरेर सरकारले आन्दोलनको खिल्ली उडाएको आरोप लगाए । माओबादी बहिस्कारका कारण आजको बैठक नियमित कार्यसूचिमा प्रवेस नै नगरी स्थगीत भएको छ ।बैठक आगामी पौष २७ गते बस्ने जनाइएको छ ।

No comments:
Post a Comment