News

Nov 15, 2008

पूर्वी तराइमा बन्दको प्रभाव जारी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल पिछडा वर्ग महासंघले आहृवान गरेको अनिश्चितकालिन बन्दको प्रभाव आज शनिबार पुर्वी तराइका जिल्लाहरुमा आंशिक रुपमा परेको छ । बन्दले सप्तरीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् । सिरहा र महोत्तरीमा सामान्य परेको छ ।बन्दका कारण झण्डै एक सातादेखि ठप्प रहेका बजार पसल आज बिहानैखि खुल्न थालेका छन् । राज्यका सबै निकायमा आफुहरुको समानुपातिक प्रतिनिधित्वलगायत १२ सुत्रीय माग राख्दै महासंघले झण्डै एक सातादेखि अनिस्चतकालिन मधेश बन्दको आहृवान गर्दैआएको छ ।

No comments: