News

Nov 17, 2008

नेपाल प्रहरीमा व्यापक बढुवा तथा सरुवा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गृह मन्त्रालयले नेपाल प्रहरीमा व्यापक बढुवा तथा सरुवा गरेको छ। गृह मन्त्रालयले दुइ जना प्रहरी उपरीक्षकलाई कामु प्रहरी वरिष्ठ उपरीक्ष्ँकमा बढुवा गरेको छ भने ११ जना प्रहरी नायब उपरीक्षकलाई प्रहरी उपरीक्षकमा बढुवा गरेको छ। त्यस्तै दुइ जनालाई कामु प्रहरी उपरीक्षँकमा बढुवा गरेको छ।मन्त्रालयले कामु प्रहरी वरिष्ठ उपरीक्षँकमा वीरबहादुर राना र राजबहादुर विष्टलाई बढुवा गरेको छ। त्यसै गरी प्रहरी उपरीक्षकमा बढुवा हुनेमा विष्णुहरि गौतम, रवीन्द्रप्रसाद शर्मा, सुरेशविक्रम शाह, महेशविक्रम शाह, मोहनराज जोशी, रामप्रसाद श्रेष्ठ, सुरज केसी, सञ्जयकुमारसिंह बस्नेत, विनोद शर्मा घिमिरे, महेन्द्रकुमार पोखरेल र जयविष्णु नेपाली रहेका छन्।त्यस्तै मन्त्रालयले ठूले र्राई र दिनेश अमात्यलाई कामु प्रहरी उपरीक्ष्ँकमा बढुवा गरेको छ। मन्त्रालयले ६४ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ। सरुवा हुने एसपीहरूमा गुप्तबहादुर श्रेष्ठ सशस्त्र प्रहरी गण-१ नक्साल, राजेन्द्र श्रेष्ठ प्रहरी प्रधान कार्यालय, सुभास चौधरी ज्रि्रका कास्की, प्रकाश अर्याल जिप्रका रूपन्देही, बलराम शर्मा पौडेल क्षप्रताके भरतपुर, शिव लामिछाने प्रप्रका कल्याण शाखा र नवराज सिलवाल प्रहरी परिसर काठमाडौं रहेका छन्।त्यसै गरी रामलगनप्रसाद यादव मजेसप गण नं. ३ मुका हेटौंडा, रमेशकुमार पाण्डे प्रप्रका सुरक्षा महाशाखा, देवेन्द्र सुवेदी ज्रि्रका मोरङ, योगेश्वर शेखखामी जगेडापुल, र्सर्वेन्द्र खनाल प्रप्रका पिए शाखा, पंकज श्रेष्ठ अंप्रका बागमती, यादवराज खनाल ज्रि्रका धनुषा, घनश्याम भट्ट क्षेप्रताके बुटवल, रमेशकुमार भट्टर्राई पुक्षँसप्रगण मुका विराटनगर, रविराज श्रेष्ठ महानगरीय ट्राफकि प्रहरी, गणेश केसी जिप्रका बर्दिया, कृष्णप्रसाद गौतम जिप्रका महोत्तरी, केशरीराज घिमिरे ज्रि्रका मकवानपुर, रोमेन्द्रसिंह देउजा अख्तियार दुरूपयोग अनुसन्धन आयोग र मेस खरेल जिप्रका सिरहा सरुवा भएका छन्।सरुवा हुने अन्य एसपीहरूमा शरदकुमार ओली जिप्रका र्सलाही, माधव नेपाल जिप्रका कञ्चनपुर, गणेशबहादुर गुरुङ क्षेप्रताके दिपायल, टीकाराम सिजवाल ज्रि्रका दाङ, योगेन्द्रबहादुर कटुवाल आयुक्तको कार्यालय, मिङमार लामा महानगरीय अपराध महाशाखा, लक्ष्मण न्यौपाने दन्रि्र गण बाँके, हेमन्तबहादुर पाल जिप्रका पर्सा जयबहादुर चन्द महानगरीय अपराध महाशाखा, गोविन्दप्रसाद निरौला मनसप्रगण-२ महाराजगन्ज, शरद चन्द जगेडा पुल र मिलन बस्नेत मनप्र इन्टेलिजेन्स महाशाखा रहेका छन्।त्यस्तै वीरबहादुर राना मनदनि प्रहरी गण काठमाडौं, सुदीप आचार्य सप्रगण मुका पोखरा, दीपककुमार थापा प्रप्रका कप्र शाखा, पवनप्रसाद खरेल जगेडा पुल, राजेन्द्रमान श्रेष्ठ जिप्रका रौतहट, घनानन्द भट्ट जिप्रका सुनसरी, उत्तमबहादुर सिंह ज्रि्रका कैलाली, श्यामबहादुर खत्री जिप्रका नवलपरासी, पुष्पचन्द्र रञ्जित प्रहरी परिसर भक्तपुर, रणबहादुर चन्द प्रप्रका अन्वेषण महाशाखा, विक्रमसिंह थापा ज्रि्रका कपिलवस्तु र कमलसिंह बम जगेडा पुलमा सरुवा भएका छन्।त्यसै गरी राजबहादुर विष्ट प्रप्रका आनि महाशाखा, गोविन्दप्रसाद पौडेल प्रप्रका अअ विभाग, श्यामबहादुर खड्का राप्रप्रप्र महाराजगन्ज, माधवप्रसाद जोशी जिप्रका बारा, भुपालकुमार भण्डारी ज्रि्रका सप्तरी, सुशीलकुमार भण्डारी लागूऔषध, ठाकुरराम बर्तौला क्षेप्रका पोखरा, केदारमानसिंह भण्डारी प्रहरी परिसर ललितपुर, रामचन्द्र ढकाल ज्रि्रका बाँके, मनोज न्यौपाने राप्रप्रप्र महाराजगन्ज, भोगबहादुर थापा क्षेप्रका विराटनगर, पशुपति उपाध्याय जिप्रका झापा, ज्ञानविक्रम शाह जिप्रका चितवन, पुष्कलराज रेग्मी प्रप्रका युएन शाखा, विजयलाल कायस्थ प्रप्रका जनसर्म्पर्क, लव विष्ट क्षेप्रका सुर्खेत र सुरेशकुमार केसी क्षेप्रका हेटौंडामा सरुवा भएका छन्।

No comments: