News

Nov 20, 2008

बरिष्ठ गीतकार एवं संगीतकार राम थापाको निधन

बरिष्ठ गीतकार एवं संगीतकार राम थापाको बुधबार राति निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचारक्रममा थापाको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विश्वका उत्कृष्ठ १० गीतहरुमा पर्न सफल ऋतुहरुमा तिमी बोलको गीतका श्रष्टासमेत रहेका थापाका बैगुनी छौ भनुँ भने, लेकाली हो चोयाको डोको, तिम्रो सुहाउँदो ज्वाइँ आयो मोटरमा लगायतका सयौ गीत अजर र अमर रहेका छन् ।

No comments: