News

Jan 9, 2010

प्रधानमन्त्री निवासमा प्राध्यापकहरुको धर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९जनवरी,२०१०, त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापक तथा कर्मचारीहरुले आफूहरुलाई प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्ने माग गर्दै आज प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा धर्ना दिने भएका छन् । करारमा बर्षौं काम गर्दा पनि आफूहरुलाई स्थायी गर्नेतर्फसरकार गम्भीर नभएको भन्दै स्थायी गर्न दबाबस्वरुप प्रधानमन्त्री निवास, बालुवाटारमा धर्ना दिने कार्यक्रम तय गरिएको आंशिक प्राध्यापक संघले जनाएको छ ।

No comments: