लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लहान, पुस ३०,माओवादीको मधेश राज्य समितिले गरेको मधेश बन्दका क्रममा केही स्थान बन्द भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लहान खण्ड पूरै बन्द छ। सप्तरीको कल्याणपुरमा गरिएको बन्द भने सशस्त्र प्रहरीको पहलमा खुला गरिएको छ। माओवादी मजदुर सङ्गठनका राजेश मण्डल मारिएको विरोधमा उनीहरुले बन्द आयोजना गरेका हुन।
No comments:
Post a Comment