लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०३जनवरी,२०१०, भ्रष्टाचारको अनुसन्धान गर्न गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग भोलि सोमबारदेखि आयुक्तविहीन हुने भएको छ । अख्तियार लगायतका संवैधानिक निकयाहरु पदाधिकारीविहीन भएपछि संवैधानिक परिषदको बैठक पनि भोलि अपरान्ह बोलाइएको छ । अख्तियारमा हाल बहाल रहेका आयुक्तद्वय ललितबहादुर लिम्बु र वेदप्रकाश शिवाकोटीको पनि भोलिदेखि कार्यकाल सकिने भएपछि अख्तियार आयुक्तविहीन बन्न लागेको हो । त्यसो त अख्तियार झण्डै अर्ढाई बर्षअगाडिदेखि प्रमुख आयुक्तविहीन रहेको छ । अख्तियारमा प्रमुख आयुक्तसहित ५ जना आयुक्त रहने व्यवस्था रहेको छ । हाल कायम रहेका दुई जना आयुक्त लिम्बु र शिवाकोटीको पनि भोलिदेखि कार्यकाल सकिएपछि अख्तियार आयुक्तविहीन बन्न लागेको हो ।

No comments:
Post a Comment