लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हलिउड अभिनेत्री एन्जलिना जोली दशककै सुन्दर आइकन भएकी छिन्। 'सुपर ड्रग' नामक संस्थाले गरेको सर्वेक्षणमा उनी एक नम्बरमा परेकी हुन्। ब्राड पिटकी पूर्व पत्नी जेनिफर एनिस्टन भने दोस्रो स्थानमा परेकी छिन्। ३० हजार मानिसबीच गरिएको सर्वेक्षणमा एन्जलिनाले अत्याधिक मत हासिल गरेकी थिइन्। सुपरड्रगका अध्यक्ष स्टिभ जेबसनले भने, 'एन्जलिना जोली भनेको कुनै विवादास्पद ब्युटी होइनन्। उनको कडा भूमिकाले उनलाई सुन्दरताको संसारमै अरूभन्दा फरक बनाएको छ।''३४ वर्षको उमेरमा पनि जोलीका औँला, कोमल छाला र लामा चम्किला कपालले विश्वको ध्यान तानेको छ,' उनले थपे। त्यस्तै गायिका बियोन्स आठौं र अभिनेत्रीहरू हेल बेरी दसौं, मेजान फक्स सोह्रौं र चार्लिज थेरोन बिसौं स्थानमा परेका छन्।

No comments:
Post a Comment