लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले आगामी माघ १ गतेदेखि आन्दोलन गर्ने पार्टी निर्णयगरेको जानकारी गराउनुभएको छ। उहाँले विगतमा सरकार र मधेसवादी दलबीच भएको सम्झौता कार्यान्वयन गराउनका लागि आन्दोलन गर्न लागिएको बताउनुभयो।अध्यक्ष यादवले बुधबार रिपोटस क्लबमा बोल्दै वर्तमान सरकार छिट्टै ढल्न लागेको दाबी गर्नुभयो। उहाँले सरकार कसरी ढल्ने भन्नेबारेमा भने बताउनु भएन।
No comments:
Post a Comment