लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११जनवरी,२०१०,महिला बालबालिका तथा समाजकल्याण मन्त्री र्सवदेव ओझाले आगामी जेठ १४ गते नयाँ संविधान जारी नभए संविधानसभाका सम्पूर्ण सदस्यहरुको औचित्य सकिने र सबै सभासदले राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्राप्त समाचार अनुसार नेपालगञ्जमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ओझाले जेठ १४ गते संविधान जारी हुन नसके नैतिकताका आधारमा सभासदहरुले राजीनामा दिनुपर्ने बताउनुभयो । निर्धारित समयमा जनतालाई नयाँ संविधान दिन नसक्ने सभासद र राजनीतिक दलप्रति जनताको विश्वास समेत नरहने मन्त्री ओझाले बताउनुभयो । हालै गठन भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको कुनै औचित्य नभएको मन्त्री ओझाको भनाई थियो ।

No comments:
Post a Comment