News

May 18, 2010

धरान हङकङ मञ्चको १०औं बार्षिकोत्सव सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सन् २०१० मे १६ तारीख आइतबारका दिन हङकङ स्थित कौलन पार्कको पीयाजा ग्राउण्डमा धरान हङकङ मञ्चको १०औं बार्षिकोत्सव भब्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा धरान नगरपालीकाका कार्यकारी अधिकृत साथै अन्य ब्यक्तिहरुको समेत उपस्थिति समेत रहेको थियो साथै हङकङका बिभिन्न संघसंस्थाका पदाधिकारीहरु अतिथिको रुपमा आसीन हुनुहुन्थ्यो ।

No comments: