News

May 24, 2009

माधव नेपालको राजनीतिक यात्रा


जन्मः २००९ फागुन २३, गौर नगरपालिका-३, रौतहट
राजनीतिक यात्रा
२०२२ सालबाट शुरू
२०२६ सालमा नेकपा पुष्पलाल समूहको सदस्य
२०२८ सालमा नेपाली क्रान्तिकारी संगठन (माले) मोरङको सदस्य
२०३२ सालमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (माले) को संस्थापक सदस्य
२०३२ सालमा राजकाजको अभियोगमा पक्राउ, २ वर्षजेल जीवन
२०३५ सालमा नेकपा (माले) का संस्थापक तथा पोलिटब्युरो सदस्य
२०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको जनआन्दोलनको हाइकमान्ड सदस्य
२०४७ सालमा नेकपा (एमाले) को पोलिटब्युरो सदस्य
२०४८ सालमा पहिलो संसदीय निर्वाचन परिचालन कमिटीको संयोजक
२०३१ देखि २०४५ सालसम्म भूमिगत राजनीति
२०३५ देखि २०५० सम्म पार्टी विदेश विभागप्रमुख
२०५० देखि २०६५ सम्म नेकपा (एमाले) को महासचिव (राजकीय जिम्मेवारी)
२०४७ सालमा संविधान सुझाव आयोगको सदस्य
२०४८ देखि २०५५ सम्म विपक्षी दलको नेता राष्ट्रियसभा
२०५१ सालमा उपप्रधानमन्त्री, रक्षामन्त्री, परराष्ट्रमन्त्री
२०५६ सालमा विपक्षी दलको नेता प्रतिनिधिसभा
२०५६ को आमनिर्वाचनमा रौतहटको क्षत्र नं. १ र ४ बाट निर्वाचित
शिक्षाः बी.कम (२०३० त्रिभुवन विश्वविद्यालय)
वैवाहिक स्थितिः विवाहित, श्रीमती, एक छोरा, एक छोरी
विदेश भ्रमणः विश्वका ४१ मुलुक
भाषाः नेपाली, अंग्रेजी, मैथिली, भोजपुरी, हिन्दी
हालः एमालेका वरिष्ठ नेता तथा स्थायी समिति सदस्य, सभापति संवैधानिक समिति

No comments: